Logo
बङ्गलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

२३ पुस,काठमाडौं। बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो । तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने हुनुभएको बीबीसीले जनाएको छ । हिजो प्रमुख विपक्षी

राष्ट्रिय सभा सदस्य पदमा कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

२३ पुस,काठमाडौं। माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता

बारा प्रहरीद्वारा १३ जना फरार प्रतिवादी पक्राउ

२३ पुस,वीरगञ्ज । बारा प्रहरीले १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दर्ता आज हुँदै

२३ पुस,काठमाडौं। राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी

परीक्षा सञ्चालन भइरहेको संस्थागत विद्यालयबाहेक सबैमा भोलीदेखि जाडो विदा दिने…

२२ पुस,वीरगञ्ज । चिसो बढ्दै गएको भन्दै बीरगञ्ज महानगरपालिकाले केही समयको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाको

पर्साबाट पहिलोपटक लिए तीन जनाले गैरआवासीय नेपाली नागरिकता, यो नागरिकताले…

२२ पुस,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज पहिलोपटक तीन जनालाई गैरआवासीय नेपाली नागरिकता वितरण गरेको छ । अस्ट्रेलिया र

४२ किलो गाँजाको धुलोसहित पर्साको महुवनबाट २ जना पक्राउ

२२ पुस,वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको विशेष

प्रभु साह नेतृत्वको आजपाले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु

२२ पुस,वीरगञ्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । भन्सार नियमावलीमा

सर्लाहीको बरहथवामा फेरि लगाइयो कफ्र्यू, कहाँकहाँ छ प्रवेशमा रोक ?

२२ पुस,सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा फेरि कफ्र्यू आदेश जारी गरेको छ । कार्यालयले आइतबार दिउँसोदेखि सोमबार

भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरिएन्टबारे पर्सा स्वास्थ्य कार्यालयलाई मन्त्रालयको…

२२ पुस,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ रोगको नयाँ भेरिएन्टबारे मधेश प्रदेशसहित देशभर सतर्कता अपनाउन आग्रह गरेको छ

श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद

२२ पुस,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकन नागरिकको साथबाट सुन बरामद भएको छ । शनिबार राती दुबईबाट आएकी श्रीलंकन नागरिकको

राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

२२ पुस,काठमाडौंं। राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगका अनुसार पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर

सत्ता गठबन्धनको बैठक वालुवाटारमा जारी

२२ पुस,काठमाडौं। सत्तारूढ गठबन्धनका ठूला दलको बैठक बालुवाटारमा बसिरहेको छ। राष्ट्रियसभा निर्वाचनमा सीट बाँटफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र

भारतबाट आहारा खोज्न आएका हात्तीले १२ जनाको ज्यान लियो, १३…

२१ पुस,झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

सर्लाहीमा हिजो भएको झडपमा ज्यान गुमाएका जयशंकर साहको शव अझै…

२१ पुस,काठमाण्डौ । सर्लाहीको बरहथवामा हिजो भएको झडपमा ज्यान गुमाएका जयशंकर साहको शव घटनास्थलमै रहेको छ । स्थानीले गोली हान्ने