Logo
रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको ज्यान गएको…

१७ पुस,काठमाण्डौ । रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस जानुभएको थियो ।

बीरगञ्जको सुन व्यापारी रामनाथ साह सोनारको ‘आर.के एण्ड सन्स’ सुनचाँदी…

१७ पुस,वीरगञ्ज । वीरगञ्जको एक सुनचाँदी पसलमा राजश्व अनुसन्धान पथलैयाले छापा मारेको छ । वीरगञ्जको माइस्थानस्थित आर.के एण्ड सन्स सुनचाँदी

महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री दाहाल

१७ पुस,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन

रवि लामिछानेले हाले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा

१७ पुस,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् ।

हिमाल आइरनले तिर्‍यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५…

१७ पुस,काठमाडौँ । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत

तराइमा आजदेखि फेरी हुस्सु शुरु

१७ पुस,वीरगञ्ज । वीरगञ्ज लगायत तराइमा आजदेखि फेरी हुस्सु शुरु भएको छ । तीनदिनदेखि मौसम बदली भएर घाम नलागेपनि हुस्सु

नेपालमा नयाँ वर्ष मनाउन आएका २ जना भारतीयको सवारी दुर्घटनामा…

१७ पुस,गौर । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको

राष्ट्रियसभामा सिट बाँडफाँट गर्ने विषयमा कांग्रेस–माओवादीबीच छलफल

१७ पुस,काठमाडौं। माघ ११मा हुने राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा दुई सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच

शिक्षा क्षेत्रका जिम्मेवारीहरूमा प्रतिस्पर्धा गराउन चाहन्छुः प्रधानमन्त्री

१७ पुस,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन

प्रेस सेण्टर नेपालको स्थापना दिवस तथा प्रथम विधान सम्मेलन वीरगञ्जमा…

१७ पुस,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपालको स्थापना दिवस तथा प्रथम विधान सम्मेलन वीरगञ्जमा हुने

सरकार र बालकुमारी घटनाका मृतकका परिवारबीच चार बुँदे सहमति

१६ पुस,काठमाडौं । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारका बीच चार बुँदे सहमति भएको छ। गत शुक्रबार १३

बारा प्रहरीद्वारा ९३ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक…

१६ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ९३ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले

धोती दिवस मनाउने क्रममा माइतीघरबाट पक्राउ परेका सिके राउतसहित सबै…

१६पुस,काठमाडौं । धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलामा उत्रेपछि पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित सबै प्रदर्शनकारीलाई छाडिएको छ।

आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख रुपैयाँ जोगिने

१५ पुस,काठमाडौं । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ : गृहमन्त्री…

१६ पुस,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्