१९ भदौ,वीरगञ्ज । सिर्सिया सुक्खा बन्दरगाह परिसरबाट चोरी भएका १० मध्ये ८ कन्टेनर फिर्ता भएको छ । २ वटा कन्टेनर भने श्री एयरलाइन्सले आकार परिमार्जन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिरहेको बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्याली स्रोतको दाबी छ । एयरलाइन्स व्यवस्थापनले आफूले दुवै कन्टेनर नेपाल सिपिङ एयर लजिष्टिक कम्पनीसँग

१९ भदौ,जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको सम्पन्न भएको विस्तारित बैठकको निर्णय सार्वजनिक गरेको छ । मंगलबार

१९ भदौ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ रामटोलमा आज नवनिर्मित राधाकृष्ण मन्दिरको मुर्ति प्राण प्रतिष्ठान तथा रथ यात्रा

१९ भदौ,ठोरी । बाघका कारण अघिल्लो साता त्रसित बनेको पर्साको ठोरी गाउँपालिका–५ आठघरेमा आज सरसफाई गरिएको छ । सुवर्णपुरको ठुलो

१९ भदौ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले लिने सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा भएको छ

१९ भदौ,वीरगञ्ज । वालिकालाई सामूहिक करणी गरेको घटनामा जिल्ला सरकारी वकिल कार्यालय बाराले पीडितलाई क्षतिपूर्ति दिएको छ । बारा जिल्ला

१९ भदौ,जनकपुर । तराई–मधेशमा धर्म परिवर्तनको व्यापक विरोध भइरहेको बेला जनकपुरधाममा क्रिश्चियन धर्मको प्रचारप्रसार गरी हिन्दु धर्मालम्बीहरुलाई धर्म परिवर्तन गराउन

१९ भदौ,जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनका लागि पहिलो पटक भूमि लोक महोत्सव हुने भएको

१९ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति बिना सञ्चालनमा रहेका विद्यालय बन्द गराउने कार्यलाई निरन्तरता दिएको छ । महानगरले अवैध रुपले

१९ भदौ,वीरगञ्ज । वीरगन्जमा निशुल्क मधुमेह रोग परिक्षण शिविर आयोजना गरिएको छ । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा गिता

१९ भदौ,वीरगञ्ज । पर्सामा प्रमुख राजनीतिक दलहरुभित्र चरम गुटबन्दी देखा परेको छ । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा

१९ भदौ,काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। आज (मंगलबार) बिहान करिब

१९ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साको विस्तारित बैठक सोमबार सम्पन्न भएको छ । पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेशको निबर्तमान

१८ भदौ,सप्तरी । कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

१८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध