Logo
मधेशमा जंगली जनावरको आतंक, एक वर्षमा ८ जनाको मृत्यु

१० साउन,वीरगञ्ज । मधेश प्रदेशमा जंगली जनावरको आक्रमणको आतंक बढ्दो छ । अझ खासगरी प्रदेशका ५ जिल्लामा जनावरको आक्रमण उच्च छ । प्रहरीको एक तथ्यांकले ५ वटा जिल्ला मुख्यत् जनावरका कारण असुरक्षित बनेको देखाइरहेको छ । उक्त तथ्यांक अनुसार यो गएको एक वर्षमा मात्र जंगली जनावरको आक्रमणमा परी ८ जनाको

अहिलेसम्म ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

१० साउन,काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ ।

पर्साको सखुवाप्रसौनीका एक पीडितलाई छात्रवृत्ति

९ साउन,वीरगञ्ज । वीरगञ्जको जीवन ज्योति ईङ्गलिस बोडिङ्गले सिमलतालमा भएको बस दुर्घटनाका एक जना पीडितलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ

पाइलट मनिष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने

९ साउन,काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको शल्यक्रिया सुरु भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा

धनुषाको कमला नगरपालिकास्थित ७ हजार बिगाहा बगर जमिनको मुख्यमन्त्री सिंहले…

९ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंहले धनुषामा रहेको बगर जमिनको अवलोकन तथा निरीक्षण गरेका छन् । बुधबार

पछिल्लो १० वर्षमा नेपालमा कतिवटा हवाइ दुर्घटना भए ?

९ साउन,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको ज्यान गएको छ । विमानका पाइलटको घाइते अवस्थामा

मृतकको अनुहार जलेकाले शव पहिचान गर्न ७२ घण्टासम्म लाग्नसक्छ– फरेन्सिक…

९ साउन,काठमाडौं । सौर्य एरयलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शव पहिचान गर्न ७२ घण्टासम्म लाग्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष ‘प्रचण्ड’

९ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

९ साउन,वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगायतका विषयमा छलफल गर्न

करेन्ट लागेर दुईजनाको मृत्यु

९ साउन,वीरगञ्ज । मधेश प्रदेशको दुई फरक जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रदेशको सर्लाही र रौतहटमा

पर्साको पटेर्वासुगौलीमा लागू औषध दुव्र्यसनी नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम

९ साउन,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा लागू औषध दुव्र्यसनी नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर

पर्साको छिपहरमाईमा २५ वर्षीय महिला मृत फेला

९ साउन,वीरगञ्ज । पर्सामा एकजना महिलाको शव बरामद भएको छ । जिल्लाको छिपहरमाई गाउँपालिकामा एकजना विवाहित महिलाको शब बरामद भएको

चीनसँगको बिआरआई परियोजना तत्काल अघि बढ्दैद्द : परराष्ट्रमन्त्री राणा

९ साउन,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा

जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

९ साउन,काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

९ साउन,काठमाडाँं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज