२४ असोज, वीरगञ्ज । भूमि व्यवस्था तथा अभिलेख विभागले पर्सा मालपोत कार्यालयका प्रमुखलाई डेढ महिना नपुग्दै सरुवा गरेको छ। भदौ १ गते पर्सामा हाजिर भएका मालपोत अधिकृत खेमराज खत्रीलाई सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरस्थित एक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको हो। पर्सा मालपोत कार्यालयमा अब देवीबहादुर भण्डारी प्रमुखका रूपमा आएका

२३ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथसिटी हिमाल अस्पतालमा गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएको

२२ असोज, वीरगञ्ज । बारा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकाललाई सर्वोच्च अदालतले न्याय परिषद्मा हाजिर हुने गरी काजमा बोलाएको छ।

२१ असोज, बारा । बाढीबाट प्रभावित बालबालिका र परिवारका लागि अच्युत प्रा.वि., महागढीमाई नगरपालिका वार्ड नं. २ मा राहत सामाग्री

१० असोज, काठमाडौँ। नेकपा माओवादी केन्द्रको जारी सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा आगामी मङ्सिरमा विशेष

१० असोज, वीरगञ्ज । खुला ढल र फोहोर मिसिएको धमिलो पानी खानेपानी पाइपमा पसेपछि पर्सा जिल्लामा एक महिनाभन्दा लामो समयदेखि हैजाको

८ असोज, वीरगञ्ज। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विरगंज महानगर क्षेत्रभित्र सडकछेउमा अनधिकृत रूपमा सञ्चालित मिठाई तथा

८ असोज, वीरगञ्ज। राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणसम्बन्धी एक गम्भीर मुद्दामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेश

७ असोज, काठमाडौं । राजधानीको न्यूरोडसहित विभिन्न स्थानमा राज्य संयन्त्रकै मिलेमतोमा संगठित गिरोहले अवैध रूपमा भित्र्याएको सुन–चाँदीको खुलेआम कारोबार भइरहेको

४ असोज, वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठा र ऐतिहासिक प्रतीक मानिने घण्टाघरको भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार पूरा गरी पुनः पहिलेकै

२ असोज, काठमाडौँ। मिथ्या र भ्रामक सूचना रोक्नका लागि व्यक्ति स्वयं र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

२७ भदौ, काठमाडौं । देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएका व्यापक जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख

२६ भदौ,वीरगञ्ज । नेपाल फेरि एक पटक राजनीतिक अशान्तिको गर्तमा छ। जेन(जी पुस्ताको आन्दोलनसँगै मुलुकभर देखिएका आगजनी, तोडफोड र अराजक

२४ भदौ, वीरगञ्ज । काठमाडौँमा सोमबारको प्रदर्शनमा ठूलो जनहानिपछि मंगलबार बिहानदेखि वीरगञ्जका सडकहरूमा जेनजी युवाहरूको आन्दोलन फेरि सुरु भएको छ।

२३ भदौ, वीरगञ्ज । चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दा पनि मधेश प्रदेशका ३९ वटा पालिकाले अझै