Logo
लागु औषध सहित अंसारी पक्राउ

३० भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंं. ३ छपकैया वस्ने बर्ष ३१ का ओजिर अंसारीलाई लागु औषध नुफिन, डाइजोपम र फेनारगन गरी तीन हजार तीन सय एम्पुल सहित विहिवार दिउँसो २ बजे पक्राउ गरेको जिल्ला प्रहरी