२२ असार, वीरगञ्ज । तराई क्षेत्रमा विगत केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले विद्यालय सञ्चालनको समयमा फेरबदल गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूलाई दुई दिनका लागि बिहानी सत्रमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । महानगरपालिकाले आइतबार