Logo
ऋणको रहस्य र भट्टसँगको ‘कनेक्सन’: स्पष्टीकरणले जोगाउला कि बर्खास्तिको बाटो…

८ बैशाख, काठमाडौँ । गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण र विवादास्पद व्यवसायीसँगको व्यापारिक सम्बन्धलाई लिएर राजनीतिक वृत्त तताएको छ। आफ्नै मन्त्रिमण्डलका प्रभावशाली सदस्यमाथि गम्भीर प्रश्न उठेपछि प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण माग गरेका छन्। प्रधानमन्त्रीको सक्रियता र गृहमन्त्रीको जबाफले यो प्रकरण अब केवल राजनीतिक चर्चामा मात्र सीमित नभई

गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपले बालेन सरकारमा हलचल, रास्वपाको ‘मौनता’ माथि…

७ वैशाख, काठमाडौं । विवादास्पद व्यापारी दीपक भट्टसँगको व्यावसायिक साझेदारी सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ गम्भीर नैतिक संकटमा परेका छन्