Logo
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बाराका पूर्व खानेपानी प्रमुख र…

११ वैशाख, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरी सेवा अवधिमा अस्वाभाविक तथा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले उनी र उनकी पत्नीविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर

भर्खरै