Logo

१६ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।

यस्तै, डिकेन्द्र थेगिम (स्वतन्त्र) ले ७८४ मत ल्याउँदा मिलन लिम्बु (रास्वपा) ले ५६१ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिका बडा नम्वर १,२,३,४,५ र ६ को गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


सम्बन्धित समाचार