![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/12/471945677_562826739897189_4105715667569228255_n.jpg?fit=1600%2C1200&ssl=1)
१३ पुष, वीरगञ्ज । पर्सा प्रहरीले ७ सय लिटर घरेलु मदिराका नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका वड न २१ परवानीपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउदै गरेकोको सार्बजनिक यात्रु वाहक बसमा अवैध रुपमा ल्याउदै गरेको घरेलु मदिरा ७ सय लिटर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ७ सय लिटर घरेलु मदिराका नष्ट गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।