Logo

१९ फागुन,काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।

आज सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार