Logo

१६ जेठ, काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ ।
यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ ।


सम्बन्धित समाचार