Logo

 २ वैशाख,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

साँझका लागि तय गरिएको उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहको अध्यक्षतामा बसिरहेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा सरकारका विभिन्न समसामयिक निर्णय तथा नीतिगत विषयहरूमा छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार