३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार मिडियाको गेट अगाडी तेस्र्याको घटनाको छानबीन हुनुपर्ने बताउनु भएको छ ।
मंगलबार संसद भवन भवन परिसरमा सञ्चारकर्मीलाई प्रक्रिया दिँदै सभापति लामिछानेले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताएबताउनु भएको हो ।
उहाँले भन्नु भएको छ ‘यो गलत हो भनेर पार्टीले भनिसकेको छ । छानबिन हुनुपर्छ पनि भनेका छौँ’, सभापति लामिछानेले भने,‘यो घटनालाई हेर्ने दृष्टिकोण प्रस्ट छ ।
तर यो प्रवृत्ति जे देखियो त्यो अस्वाभाविक भयो ।’सभापति लामिछानेले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताउनु भयो ।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा सुकुम्वासी समस्या लगायत अन्य विषयमा छलफल भएको सभापति लामिछानेको भनाई छ ।



















