Logo

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले गाँजाको व्यवसायिक उत्पादनलाई बजेटमा समावेश गरेको छ । सदनमा आज अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरेको हुन ।

अहिलेसम्म गाँजाको व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी प्रावधान छ । जसकारण गाँजालाई लागुऔषधको रुपमा कानुनले व्याख्या गरेको छ ।

तर योपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरेको छ ।


सम्बन्धित समाचार