Logo

१५ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा बजेटको कटौती गरेका छन् । आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि छुटयाउने बजेटमा कटौती गरेका हुन ।

अर्थमन्त्री पुनले आगामी आवमा कृषि क्षेत्रबाट एक अर्ब बजेट घटाएर ल्याएको हो । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।
चालु आव २०८०÷८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।


सम्बन्धित समाचार