Logo

फाइल तस्वीर

१५ जेठ, काठमाडौं । आगामी वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् । आव २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

आगमी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने सरकारले घोषणा गरेको हो । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने बजेटमार्फत घोषणा गरिएको छ ।


सम्बन्धित समाचार