Logo

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षमा छोरी आत्मनिर्भरका लागि सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको घोषणा गरेको छ । यसका लागि सरकारले १० करोड छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन भएको बताएका छन् ।


सम्बन्धित समाचार