४ कात्तिक,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।
आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।