Logo

६ कात्तिक,वीरगञ्ज । बारा प्रहरीले ५३ लाख ५२ हजार बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

बारा जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोक स्थित चेकजाँचको क्रममा उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

र्साबाट झापा तर्फ जादै गरेको ना ३ ख ४३६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिई आवशउक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

 


सम्बन्धित समाचार