२५ माघ, काठमाडौँ । त्रिकोणात्मक महिला टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा शुक्रवार नेपालले थाइल्यान्डको सामना गर्दै छ ।
यसअघिका ५ वटै खेलमा पराजित नेपाल अंकतालिकाको अन्तिममा छ । नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।
नेपालले नेदरल्याण्डसँग तीन र थाइल्यान्डसँग दुई हार व्यहोरेको छ । नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।
नेपालले नेदरल्याण्डसँग तीन र थाइल्यान्डसँग दुई हार व्यहोरेको छ ।