Logo

३० असोज, काठमाडौं । मुलुकको राजनीतिक र प्रशासनिक दिशालाई प्रभावित पार्न सक्ने महत्त्वपूर्ण घडीमा अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ ।

बिहीबार दिउँसोबाट सुरु भएको यस बैठकले आगामी फागुन २१ गतेको निर्वाचन तयारी र जेनजी आन्दोलनपछिको शान्ति सुरक्षा लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै