Logo
बारा–४ मा नेकपाका “जेनजी” उम्मेदवार अजय कुशवाहाको चर्चा

८ माघ, बारा । बास्केटबल कोर्टमा बल पास गर्ने, रणनीति बुन्ने र समयको सन्तुलन मिलाउन पोख्त राष्ट्रिय खेलाडी अजय कुशवाहा यतिबेला जीवनकै सबैभन्दा ठूलो र फरक ुखेलु को मैदानमा उत्रिएका छन्। २७ वर्षीय कुशवाहा अब केवल खेलकुदमा सीमित नरही बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट संसदीय राजनीतिको प्रत्यक्ष प्रतिस्पर्धामा होमिएका