Logo
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाकै १ लाख ९० हजार…

४ वैशाख,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ कीर्तिमान कायम गर्दै तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो। बिहीबार मात्र सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले बढेको हो। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ हजार ७००