Logo
गर्मीका कारण कलैया उपमहानगर अन्तर्गतका सबै विद्यालय २ दिनका लागि…

१७ जेठ, वीरगञ्ज । तराईमा तापक्रम बढेर अत्यधिक गर्मी हुन थालेपछि बाराको कलैयामा उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालय शुक्रबार (भोलि) सम्म लागी बन्द भएका छन् । गर्मीका कारण बालबालिकालाई सास्ती हुन थालेपछि जेठ १७ (आज) र १८ गते (भोलि) गरि दुई दिन उपमहागनर अन्तर्गतका सबै निजी तथा सरकारी विद्यालय बन्द गरिएको