प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
गुप्ताको राजीनामा र कारबाहीको मागमा संसददेखि सडकसम्म आवाज चर्कियो

३१ असार, वीरगञ्ज । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि घुस प्रकरणमा मुछिएको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन र कारबाहीको माग सडकदेखि संसदसम्म तीव्र भएको छ। सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीव्र सार्वजनिक दबाब सिर्जना भइरहेको छ। ९ मिनेटको अडियो क्लिपमा मन्त्री गुप्ता र दुई बिचौलियाबीच मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको

भर्खरै