Logo
भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जितपुरसिमराकाे निस्सा

२० जेठ, बारा । भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको निवेदन दिएकालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को कार्यालयले निबेदन दर्ताको निस्सा बितरण गरिरहेको छ । मनहर्वा स्थित वडा कार्यालय परिषरमा आयोजित निस्सा वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निस्सा वितरण जग्गा प्राप्तीको महत्वपूणर् प्रकृया अन्तरगतको काम भएको बताउनु भएको