१५ साउन, बारा । बाराका उद्योग, होटल र शिक्षण संस्थाहरूमाथि सार्वजनिक सम्पत्ति अतिक्रमणको आरोप लागिरहेका बेला जिल्ला प्रशासन कार्यालयले पछिल्ला केही महिनादेखि सतर्कता देखाउँदै पत्र काट्न थालेको छ। तर ती सूचनाहरू कागजमै सीमित भइरहँदा प्रशासनकै इच्छाशक्तिप्रति शंका उत्पन्न भएको छ। प्रशासनको पहिलो ध्यानमा पर्यो जीतपुर सिमरा–२ मा अवस्थित हामा आइरन