Logo
आयल निगम र पम्प व्यवसायीबीच अघोषित मिलेमतो, सेटिङमा इन्धन बेचेर…

१४ बैशाख, वीरगञ्ज । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको अघोषित मिलेमतोमा मूल्यवृद्धि हुनुअघि ठुलो परिमाणमा इन्धन होल्ड गर्ने र बिक्री गर्ने खेलले संस्थालाई करोडौँको नोक्सानीमा धकेलेको पाइएको छ। निगमका उच्च अधिकारी र डिपो प्रमुखहरूको प्रत्यक्ष संलग्नतामा मूल्य बढ्नुभन्दा ठीक अगाडि बजारमा इन्धन थुपारेर नीतिगत भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग

भर्खरै