Logo
अदालतबाट ५ दिनको म्याद थपेको दिन कसरी छुटे अरबपतिका छोरा…

३ बैशाख, वीरगञ्ज । जिल्ला अदालत पर्साबाट हिरासतमा राखेर अनुसन्धान म्याद थपेको ५ घण्टामै एक हाइप्रोफाइल आरोपित छाडिएको घटना अझै रहस्यमय देखिएको छ । प्रहरीले के उदेश्यले पक्राउ गरेको थियो र किन छाडियो भन्ने कुरा अझै प्रष्टसँग जवाफ दिन सकेको छैन । बीरगन्जस्थित नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीलाई हिरासतमा