Logo
स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट बृजलाल पासवान सम्मानीत

१ माघ, वीरगञ्ज । वीरगञ्जका पुराना पत्रकार एवं राजनीतिकर्मी स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरि पत्रकार पसवानलाई सम्मान गरिएको हो । कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि