Logo
स्थापना दिवसमा सहयोग गर्ने संघ सस्थाहरुलाई प्रेस सेन्टरद्धारा सम्मान

२१ फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सरकारले गरेका राम्रा कामहरुको जनतासम्म प्रचार प्रसार नपुगेको बताएका छन् । प्रेस सेन्टर नेपालले आईतबार साँझ आयोजना गरेको सम्मानपत्र वितरण कार्यक्रममा बोल्दै मेयर सिंहले सकारात्मक कामहरुलाई उजागर गर्न नसक्दा पत्रकारिताको गुणस्तरीयता र विश्वसनीयता कम हुदै गएको भन्दै सरकारले गरेका राम्रा