Logo
आफन्तको नम्बर ‘ट्रयासको क्लु’ जसबाट नै पक्राउ परे फरार बाल…

१५ असाेज, वीरगञ्ज । बीरगन्ज बाल सुधार गृहबाट २ जना बाल कैदी फरारको सूचना शुक्रबार एकाविहानै प्रहरी ‘सेट’मा गुञ्जियो । विहानविहानै प्रहरी वाकीटकीमा यो खबर आएपछि ‘पापा वन’ लाई जुरुक्क उठने मात्र बनाएन, तनाव नै दियो । त्यसपछि सुरु भयो–वाकीटकीमा ‘पापा वन’ अर्थात् एसपी कोमल शाहको निर्देशन । ‘पापा वन’