Logo
भारतमा कोराेना भाइरसबाट २१ जनाको ज्यान गयो, ६ दिनमै संक्रमण…

१८ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड-१९) संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेको छ। पछिल्लो केही दिनयता संक्रमितको संख्या उल्लेख्य रूपमा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५७८ जना सक्रिय संक्रमितको उपचार भइरहेको जनाइएको छ। त्यही अवधिमा १ हजार ८१८ जना संक्रमित कोरोनामुक्त