प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
फेसबुकमा भाइरल भ्रमपूर्ण सन्देश, सत्य के हो ?

२७ साउन, वीरगञ्ज । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश निकै भाइरल भइरहेको छ, जसमा फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत डेटा (फोटो, भिडियो, मोबाइल नम्बर) आफ्नो इच्छाअनुसार प्रयोग गर्न सक्ने नयाँ नियम लागू गर्न लागेको दाबी गरिएको छ। यो अफवाहले धेरै प्रयोगकर्ताहरूलाई चिन्तित बनाएको छ र उनीहरूले आफ्नो डेटा सुरक्षित राख्न

भर्खरै