Logo
पूर्वप्रधानमन्त्री माधव नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा

११ असार, काठमाडाैं ।  विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले यो आदेश दिएको हो। अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री नेपालले बुधबार नै धरौटी बुझाएर घर जान पाउने