Logo
तस्कर पवन साहलाई जोगाउने खेलमा राज्य, भन्सारको नियतमाथि प्रश्न !

१९ भदौ, वीरगञ्ज। वाणिज्य विभागका महानिर्देशकको कीर्ते हस्ताक्षर र नक्कली छाप प्रयोग गरी केराउको अवैध आयात गरेको अभियोगमा कारबाही गरिनुपर्ने व्यापारी पवनकुमार साहलाई जोगाउने खेलमा वीरगञ्ज भंसार लागेको पाइएको छ । वीरगञ्ज र रक्सौलमा तस्करका रूपमा परिचित साहले विभागका तत्कालीन महानिर्देशक कुमार दाहालको नक्कली दस्तखत र कार्यालयको छाप प्रयोग गरी