२२ माघ, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम छ महिनामा वीरगञ्ज नाका हुँदै ठूलो परिमाणमा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । उक्त सवारीसाधन आयातबाट मात्रै रु चार