Logo
वीरगञ्जमा मध्यरात १२ बजे सम्म कर्फ्यु जारी राख्ने सर्वपक्षिय निर्णय

३१ चैत, वीरगञ्ज । वीरगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा

वीरगञ्जमा कर्फ्यु उल्लंघन गर्ने ४० जना पक्राउ

३१ चैत, वीरगञ्ज । वीरगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला