Logo
सम्झनाको आकाशगङ्गामा स्व. सत्यनारायण मित्तल

आज बिहानको त कुरो हो । म मोबाइलमा टुप्लुक्क आइपुगेका ताजा सन्देशहरु खोतल्दै थिए । एउटा सन्देश भारतको जयपुरबाट शुभम् मित्तलले पठाएको रहेछ, “मेरा हजुरबा, सत्यनारायण मित्तल संसारिक चोलोबाट मुक्त भए ।” मुटुको स्पन्दन ह्व्वातै बढ्यो । पढ्दा कुनै त्रुटि भयो भनेर बारम्बार पढे, सन्देश जसको तस रह्यो, कुनै परिवर्तन