१८ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) मध्यरातमा ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी रिटको फैसला सुनाउने तयारी गरिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा यस बहुप्रतीक्षित मुद्दाको निर्णय आउन लागेको हो। गत चार वर्षदेखि