१८ माघ, वीरगञ्ज । समाजका असहाय र विपन्न वर्गप्रति निरन्तर सहानुभूति र सेवा गर्दै आएको सामाजिक संस्था उपकार सेवा नेपालले पर्साको ठोरीस्थित वृद्धाश्रमलाई खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको छ । ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरमा रहेको उक्त वृद्धाश्रममा आश्रित १७ जना बुवाआमा तथा बालबालिकाको दैनिक जीवनयापनलाई