Logo
हरिनारायण रौनियार विरुद्ध १ करोड ६५ लाख ठगी गरेको जाहेरी…

१५ असार, वीरगञ्ज । अदालतको आदेशमा रोक्का भएको क्रसर उद्योग विक्रि गरेर ठगी गरेको आरोपमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव पर्सा क्षेत्र नंं ३ का पूर्व सांसद हरिनारायण प्रसाद रौनियारलाई काठमाडौं प्रहरीले शुक्रवार पक्राउ गरेको छ । बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने शोभाराम यादवले पप्पु कन्स्ट्रक्सनका