Logo
एनआईसी एसिया, कुमारी र हिमालयन बैंकको वित्तिय अवस्था नाजुक, नियामक…

७ वैशाख, काठमाडौं । नेपालमा संचालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये ३ वटा ठूला बैंकको वित्तिय अवस्था संकटग्रस्त देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एनआइसी एसिया, कुमारी र हिमालयन बैंक संकट उन्मुख अवस्थामा देखिएका हुन । सार्वजनिक वित्तीय विवरणअनुसार चालु