Logo
भारतबाट फर्किएका ३ जनामा कोभिड पुष्टि

२२ जेठ, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार, भारतका विभिन्न शहरबाट गौरीफान्टा नाका हुँदै स्वदेश फर्किएका ३६ जनाको परीक्षण गर्दा तीनमा कोभिड देखिएको हो। कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसनमा राखिएको छ। पुष्टिको लागि ती

भर्खरै