२४ भदौ, काठमाडौँ । जेनजीको आन्दोलन थप चर्किने देखेको सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। काठमाडौंको चक्रपथभित्र अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरिएको छ। बिहान साढे ८ बजेदखि लागू हुने गरी अर्को आदेश नभएसम्म चक्रपथभित्र कफ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो। तोकिएको