Logo
बाराबाट १ लाखभन्दा बढी मूल्यका चिनी पक्राउ

२९ चैत,वीरगञ्ज । बारा प्रहरीले १ लाखभन्दा बढी मूल्यका चिनी पक्राउ गरेको छ । प्रहरीले १ लाख ३२ हजार मूल्य बराबरका चिनी पक्राउ गरेको हो । प्रहरीले चलाएको जाँच अभियानका क्रममा फरफरक स्थानहरुबाट भन्सार छलीका चिनीका बोराहरु नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दधिराम न्यौपानेले पुष्टि गरे । उनका

बाराबाट ५५ हजार मूल्य बराबरका भारतीय औषधीहरु नियन्त्रणमा

२९ चैत,वीरगञ्ज ।बाराबाट प्रहरीले भारतीय औषधीहरु नियन्त्रणमा लिएको छ । प्रहरीले सुवर्ण गाउँपालिका वडा नम्बर ३ दशगजाबाट भारतीय औषधीहरु नियन्त्रणमा

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिवले किन दिए राजिनामा ?

२९ चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको खटपट बाहिरिएको छ । संघको आन्तरिक विवाद महासचिव आशिष कुमार लाठले राजिनामा दिएसँगै

न्यायिक समितिले सात वर्षमा दुई सय ८१ उजुरीको किनारा लगायो

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ ।

वीरगञ्जमा रात्री बजारको तयारी भव्य : आर्दशनगर क्षेत्र बेहुलीझै सिंगारियो

२९ चैत,वीरगञ्ज । वीरगञ्जमा रात्री बजारको लागि भव्य तयारी गरिएको छ । इर्द र नयाँ वर्षको स्वागतका लागि आजदेखि लाग्ने

जरीलाल थिङ्को निधनको शोकमा ठोरीमा शुक्रबार बिदा

२९ चैत,ठोरी । ठोरी क्षेत्रका पुराना राजनीतिज्ञ जरीलाल थिङ्को निधनमा ठोरी गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ । नेता थिङ्को

आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

२९ चैत,वीरगञ्ज । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ। मुम्बईको वान्खडे स्टेडियममा

प्रतिनिधिसभाको अवरोध चाँडै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

२९ चैत,विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको बताएका छन्। उनले

गृहमन्त्री रबि लामिछाने आज वीरगञ्जआउदै

२९ चैत,वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने आज वीरगञ्ज आउदै हुनुहुन्छ । हिजो मधेस प्रदेश स्तरीय सुरक्षा समन्वय बैठकमा

प्रबन्ध निर्देशक शाहनवाज र ल्याब प्रमुख डा.साह हाजिरी जमानीमा रिहा

२९ चैत,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख डाक्टर सन्जय साह

इस्लाम धर्मावलम्बीले आज इद–उल–फित्र (इद)मनाउँदै

२९ चैत,वीरगञ्ज । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल–फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व

राष्ट्र बैंकले जारीगरेको कार्यविधिमा सुन वितरणमा सिन्डिकेट ! उच्च तहका…

२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैकले जारी गरेको कार्यविधिले नेपालमा सुनको अवैध कारोबारलाई बढवा दिएको तथ्य सार्वजनिक भएको छ

एमडी शाहनवाज र ल्याब प्रमुख साहमाथि दोस्रो पटक ५ दिन…

२८ चैत,वीरगञ्ज । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा

आरती साहका परिवार र मिटरब्याजी पीडितसँग भेट

२८ चैत,जनकपुर । उपप्रधान एवंम गृहमन्त्री रवि लामिछानेले जनकपुरधाममा आरती साहका परिवारजनसंग र मिटरब्याज पीडितहरूसँग छलफल गरेका छन् । जनकपुरधाममा

सप्तरीका ७२ वर्षीय वृद्धसहित १० जना लागुऔषधसहित पक्राउ

२८ चैत,काठमाडौं । काठमाण्डौँको विभिन्न ठाउँबाट १० जना लागुऔषधसहित पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १०