Logo
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेशी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा मंगलबार काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ । अन्तिम चरणको बहसका लागि पटक पटक पेशी तोक्ने तर, सुनुवाई नहुने हुदै आएकोमा मंगलबार पुनः पेशी तोकिएको हो । मंगलबार पनि अन्तिम चरणको सुनुवाई नहुने हो भने लामिछानेले दक्षिण अफ्रिकाको खेल गुमाउने पक्का छ

भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको

पर्साको ग्रामिण भेगबाट ठूलो परिणाममा लागूऔषधसहित चालक र सहचालकलाई नियन्त्रणमा

१६ जेठ,वीरगञ्ज । पर्साको ग्रामिण भेग भारतसँग जोडिएको सिमा क्षेत्रबाट प्रहरीले ठूलो परिणाममा लागूऔषधसहित दुई जना नियन्त्रणमा लिएको छ ।

पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले आईपीएल २०२३ को…

१६ जेठ, काठमाडौं । गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको

तयारी वस्तुभन्दा कच्चा वस्तुमा कम भन्सार लाग्ने

१५ जेठ, काठमाडौं ।सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने भन्सारको दर घटाएको छ । आगामी आर्थिक वर्षको बजेट

नयाँ बजेटमा यस्ता छन् १९ वटा नारा

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको (२०८०/८१) को बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले

कुन मन्त्रालयका लागि कति बजेट ?

१५ जेठ,काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कृषि, उद्योग र रोजगारीलाई लक्षित गरी बजेट ल्याएको छ ।

यी हुन् जिल्ला निर्वाचन कार्यालयसहित खारेज र गाभिएका २० निकाय

१५ जेठ,काठमाडौँ । सरकारले प्रभावकारी भूमिका नभएको भन्दै जिल्ला निर्वाचन कार्यालयसहित २० वटा निकायहरुलाई खारेजी तथा गाभ्ने निर्णय गरेको छ

नागरिकता माग गर्दै वीरगञ्जमा विरोध प्रदर्शन

१५ जेठ,वीरगञ्ज । नागरिकताबाट वञ्चित जन्मसिद्ध नागरिकका सन्तानले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु

बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि

१५ जेठ, काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ ।

शिक्षामा झण्डै एक अर्ब बजेट वृद्धि

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०्८१ का लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब बजेट

भ्याट र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरू खारेज

१५ जेठ, काठमाडौं । पछिल्लो समय सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएपछि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (बजेटको…

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको

शिक्षक लाइसेन्सको परीक्षामा लागि सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित…

१५ जेठ,काठमाडौं । सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानुन निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०८०÷८१

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा २.३७…

१५ जेठ,काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०्०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार

भर्खरै