Logo
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा, छोराको जिम्मा लगाएर…

९ चैत,काठमाण्डौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन्

९ चैत,बर्दीबास । आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको

सुन तस्करी प्रकरणमा : कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी

९ चैत,काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ। जिल्ला

जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टका सञ्चालक मदन गुप्तामाथि कारबाहीको…

९ चैत,वीरगञ्ज । वीरगञ्जका महानगरपालिकाका जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टका सञ्चालकमाथि कारबाहीको माग गर्दै प्रतिवेदन पेश गरिएको छ ।

पर्साको राष्ट्रिय वनमा तस्कर सक्रिय, तस्करीकै काठ फर्निचरसम्म पुर्‍याँइदा सम्बन्धित…

९ चैत,पर्सागढि । पर्साको राष्ट्रिय वनबाट सालको रुखको चोरी तस्करीमा वृद्धि भएको छ । पछिल्लो समय वनमा प्रवेश गरी काठ

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सम्झौता हुँदैन : प्रधानमन्त्री

९ चैत,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको १३

पर्साको पर्सागढीबाट तीन थान सालको गोलिया बरामद

९ चैत,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाबाट वनकर्मी टोलीले तीन थान सालको गोलिया बरामद गरेको छ । टोलीले नगरपालिकाको वडा नम्बर

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित

९ चैत,वीरगञ्ज । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

९ चैत,काठमाडौं। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री

पर्साको पर्सागढीमा रुखबाट खसेर घाइते वृद्धको मृत्यु

८ चैत,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ३ बडनिहारमा रुखबाट खसेर

सभ्य तथा शिष्ट रुपले होली खेल्न पर्सा प्रहरीको १४ बुँदे…

८ चैत,वीरगञ्ज । पर्सा प्रहरीले नजिकिदैँ गएको होली पर्व सभ्य तथा शिष्ट रुपले खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी

वर्षाका कारण वनमा लागेको डढेलो निभ्यो

८ चैत,सेढवा । लामो समयपछि बुधबार परेको पानीले जंगलमा लागेको डढेलो निभाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज, निकुञ्ज अन्तर्गतका सामूदायिक

पर्साको बिन्दबासिनीबाट बरामद ५ हजार भारतीय कुखुराको चल्ला नष्ट

८ चैत,वीरगञ्ज । पर्साबाट प्रहरीले पाँच हजार भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट पारेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट

झण्डै ६८ लाखका भन्सार छलीका सामानसहित ५ वटा ट्रकहरु पक्राउ

८ चैत,वीरगञ्ज । झण्डै ६८ लाख मूल्यका भन्सार छलीका सामानसहित ५ वटा ट्रकहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ६७

मधेश प्रदेश सरकारबाट मन्त्रीहरुले नै बुझे सुराकी खर्चको पैसा

८ चैत,वीरगञ्ज । मधेश प्रदेश सरकारबाट सुराकीको नाममा धेरै पैसा खर्च भएपछि सुराकी खर्चको कटौतीको निर्णय गरेको छ । मधेश